ताजा समाचार

अपाङ्ग विकास केन्द्र सुखीपुर नगरपालिका सिलाई कटाई तालिम सञ्चालनमा

  • वैशाख ४, २०७८
  • १५८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार / बैशाख - ४ गते। सिरहा जिल्लाको सुखीपुर नगरपालिका -८ अपाङ्ग विकास केन्द्र कार्यको उपभोक्ता समिति गठन द्वारा आयोजनामा सिलाई कटाई तालिम सञ्चालन भएको छ। प्रदेश न. २ का प्रदेश सभा सदस्य माननीय नरेश यादव द्वारा उक्त सिलाई कटाई तालिमको समुदघाटन भएको सुखीपुर नगरपालिकाका नेपाली काङ्ग्रेस नेता तथा सुखीपुर नगर सुधार समितिका संयोजक वि . पि भुवन यादवले बताए । यो सँगै उक्त सिलाई कटाई तालिम २०७८ बैशाख ३ गतेदेखि २०७८ बैशाख ५ गतेसम्म हुनेछ । दुई दिने सिलाई कटाई तालिम को सहयोग गर्ने माननीय प्रदेश सभा सदस्य नरेश यादवले गर्नु भएको हो ।

No description available.

समाजमा महिलालाई आर्थिक उन्नति , प्रगति , बेरोजगारी अन्त्य हुने , घर परिवार चलाउन सजिलो हुने जस्ता उदेश्यले उक्त तालिम सञ्चालन गरिएको हो । तालिममा अगुवा नेता कार्यकर्ता तथा उल्लेखनीय सहभागीता रहेको थियो भने उक्त सिलाई कटाई तालिममा करिब ४ दर्जन महिला युवतीहरूको सहभागिता थियोे ।

No description available.

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤