ताजा समाचार

प्रदेश नम्बर २ सिरहा जिल्ला स्थित रुखमा झुन्डिएको अवस्थामा एक युवको लास फेला परेको हो

  • चैत २४, २०७७
  • ११४१ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा - सिरहा जिल्लाको कर्जन्हा नगरपालिका ४ बस्तीपुर स्थित रहेको बेलहा सामुदायिक वनमा झुन्डिएको अवस्थामा युवक मृत भेटिएको हो । बस्तिपुरदेखि करिब ४ किलो मिटर उतरमा (बेलहा ) भनेर चिनिने सामुदायिक वनमा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेको हो ।

मंगलवार अस्थानियहरु दाउरा काटन सो सामुदायिक वनमा गएपछि युवकको शव देखेको बताइएको छ । सम्तोला रङको बाटिएको डोरीले नाम थर, वतन खुल्न नआएको अन्दाजी २० /२२ वर्षको जस्तो देखिने व्यक्तिकाे फुलेको अवस्थामा शव फेला परेको हो । मंगलबार एक स्थानीय वासी दाउरा काटन गएको बेला रुखमा झुण्डिएको अवस्थामा देखेपछि गाउमा खबर गरेको थियो । खबर पाएलगतै घटना स्थलमा अहिले इलाका प्रहरी कार्यालय बन्दीपुरको टोलि पुगेको र अनुशन्धान तिब्र रुपमा भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤