लहानमा जिल्ला स्तरीय मेयर कराते कप सम्पन्न

  • चैत्र ७, २०७७
  • १०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार नवसंग्राम दैनिक लहान / चैत ७ गते। सिरहा जिल्लाको लहान नगरपालिका आयोजनामा जिल्ला स्तरीय मेयर कराते कप २०७७ सम्पन्न भएको छ। जिल्ला स्तरीय मेयर कराते कपका प्रमुख अतिथि लहान नगरपालिकाका मेयर मुनी साह रहेका थियोे । स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद नाराका साथ हिजो शुक्रबार लहानको कवर्ड हलमा सम्पन्न भएको राजेश गुप्ताले बताए । उक्त मेयर कपको सहआयोजक लहान नगरपालिका वडा नम्बर ८ कार्यालय रहेको थियोे । यो सँगै सहसंयोजक नेपाल रिपतरिया कराते कप रहेका थियोे । मेयर कराते कपमा पुरुष तर्फ प्रथम हुने आशिष पुर्वाछाने ( धर्मपुर ) २५ के. जी. , सुशान्त थापा मगर ( धर्मपुर ) ३० के.जी. , रोयल लामा ( लहान )३५ के.जी. , रितिक लामा ( लहान )४० के.जी. , विशाल सिंह (लहान)४५ के.जी. , अनिल सदा ( मिर्चैया ) ५० के.जी. , शिवा यादव ( मिर्चैया )५५ के.जी. , उमेश यादव ( मिर्चैया )६० के.जी. , विश्वास ( मिर्चैया ) ६५ के.जी. त्यसैगरी महिला तर्फ प्रथम ल्याउनेहरुमा आइसा पुर्वाघने (धर्मपुर)३५ के.जी. , रितु थापा मगर (धर्मपुर) ४० के.जी. , प्रप्ती राई ( लहान )४५ के.जी. , शोभा राई ( लहान ) ५० के.जी. , कृति साह ( मिर्चैया ) ५५ के.जी. ल्याएका थिए।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

लहानमा रामनवमी चैते ...

विसुन देव सरदार/लहान/बैशाख-७ गते मंगलबार। सिरहा जिल्लाको लहान नगरपालिका वडा न. ४ मा गत चैत्र ३१ गते ...

नेपालले टस जितेर ब्य ...

काठमाडौं,। नेपालले त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट अन्तर्राष्ट्रिय श्रृखंलाको आफ्नो तेस्रो खेल ...

वीरगन्जमा थप १ कोरोन ...

वीरगन्ज : वीरगन्जमा थप एक संक्रमित पुरुषको मृत्यु भएको छ। वीरगन्जको गण्डकस्थित नारायणी बयोधा अस ...