ताजा समाचार

लहानमा जिल्ला स्तरीय मेयर कराते कप सम्पन्न

  • चैत ७, २०७७
  • १५३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार नवसंग्राम दैनिक लहान / चैत ७ गते। सिरहा जिल्लाको लहान नगरपालिका आयोजनामा जिल्ला स्तरीय मेयर कराते कप २०७७ सम्पन्न भएको छ। जिल्ला स्तरीय मेयर कराते कपका प्रमुख अतिथि लहान नगरपालिकाका मेयर मुनी साह रहेका थियोे । स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद नाराका साथ हिजो शुक्रबार लहानको कवर्ड हलमा सम्पन्न भएको राजेश गुप्ताले बताए । उक्त मेयर कपको सहआयोजक लहान नगरपालिका वडा नम्बर ८ कार्यालय रहेको थियोे । यो सँगै सहसंयोजक नेपाल रिपतरिया कराते कप रहेका थियोे । मेयर कराते कपमा पुरुष तर्फ प्रथम हुने आशिष पुर्वाछाने ( धर्मपुर ) २५ के. जी. , सुशान्त थापा मगर ( धर्मपुर ) ३० के.जी. , रोयल लामा ( लहान )३५ के.जी. , रितिक लामा ( लहान )४० के.जी. , विशाल सिंह (लहान)४५ के.जी. , अनिल सदा ( मिर्चैया ) ५० के.जी. , शिवा यादव ( मिर्चैया )५५ के.जी. , उमेश यादव ( मिर्चैया )६० के.जी. , विश्वास ( मिर्चैया ) ६५ के.जी. त्यसैगरी महिला तर्फ प्रथम ल्याउनेहरुमा आइसा पुर्वाघने (धर्मपुर)३५ के.जी. , रितु थापा मगर (धर्मपुर) ४० के.जी. , प्रप्ती राई ( लहान )४५ के.जी. , शोभा राई ( लहान ) ५० के.जी. , कृति साह ( मिर्चैया ) ५५ के.जी. ल्याएका थिए।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

लहान क्षेत्रका विद्य ...

लहान, २१ कात्तिक । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ नेपालले लहानका दुई विद्यालयमा अध्ययनरत दलित ...

लहान नगरपालिका–२ को ...

लहान, २१ कात्तिक । ‘समृद्ध लहान, सुखी नागरिक’ भन्ने मूल नारासहित सिरहाको लहान नगरपालिका ...

दलित विकास मञ्च सिरह ...

लहान कार्तिक २१ । सिरहाकाे मिर्चैया ईलाका प्रहरी कार्यालय काे सभाहलमा दलित विकास मञ्च सिरहाको आयोजना ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤