ताजा समाचार

अनियमितताको बारेमा कुरो गर्नेलाइ घरमा गइ कानमा गोलि ठोक्ने:लेखा सचितानन्द साह

  • चैत ४, २०७७
  • १५२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान सिरहा ४ चैत - सिरहाको गोलबजार नगरपालिकामा अनियमितता मौलाएको बेला अनियमितताको बारेमा कुरो गर्नेलाइ घरमा पुगि कानमा गोलि ठोक्ने गोलबजार नगरपालिकाको लेखा सचितानन्द साहले एक पत्रकारलाई धम्की गरेका छन। विभिन्न शिर्षकमा आर्थिक हिनामिनाको सुचना सम्बन्धि बिषय लाइ लिएर अधिकृत सँग फोन सम्बाद गरि कार्यालयमा बोलाएको सरोकारबलाहरुले नै गोलि थाम्ने आँट राख्नु परेपछि समान्री सेवाग्राहीको के हालत होला भने चिन्ताको बिषय सृजना भएको जनाएका छन। सुचना माँग गर्न पत्रकार पुग्न बितिकै त्यहा बाट हाकिम बाहिर निस्किने र लेखा सचितानन्द साहले हाकिम को कार्यालयमा नै अनियमितताको कुरो गर्ने जो सुकैलाइ गोलि ठोक्ने भने पछि सोही ठाउँमा बसेको एक का स छक्क परे।र लेखालाइ कार्यालयमा कर्मचारी भएर यसरी नबोल्दिनुस सर भनेर भने। हामी सबै समन्वय गरेर अगाडी बढ्नु पर्ने लेखा सचितानन्द साहलाई सम्झाए।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤