ताजा समाचार

नेपाल बाँतर सरदार समाज कल्याणकारी समितिद्वारा सुरतलाल सरदार आमाको निधनप्रति भावपुर्ण श्रद्धाञ्जली

  • फागुन २६, २०७७
  • १८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , फाल्गुन २६ गते बुधबार । नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय समिति मोरङ्ग जिल्ला कार्य समितिका सह सचिव सुरतलाल सरदारको आमा तुल्सीदेवी सरदारको अकास्मिक निधन प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। बुढीगङ्गा गाउँपालिका वडा नम्बर ५ बस्ने तुल्सीदेवी सरदारकी गत फाल्गुन २४ गते सोमबार आफ्नै निज निवासमा स्वर्गावास भएको हो। यस दु:खद निधनप्रति नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समिति तथा पत्रकार विसुन देव सरदार द्वारा शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति भगवानले गरुन् । हार्दिक श्रद्धाञ्जली । भावपुर्ण श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤