ताजा समाचार

गाडीको ठक्करबाट देहान्त भएकी अन्जु दाहाल प्रति अप्पन बेल्ही युवा क्लबको भावपुर्ण श्रद्धाञ्जली

  • फागुन २०, २०७७
  • १४७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा टाइम्स सम्वाददाता / लहान फाल्गुन २० गते बिहीबार। कोटेश्वर बहुमुखी क्याम्पस (के.एम.सी) काठमाडौं वि. एड. प्रथम वर्षमा अध्ययनरत सुश्री अन्जु दाहाल फाल्गुन १९ गते बुधबार विहान क्याम्पसमा अध्ययन गर्न जाने क्रममा ललितपुरको बागडोलमा सुमो गाडले ठक्कर दिएको र गाडी ब्याक गरि वहाँको देहान्त गरिएका थियोे। यस्तो दु:खको घडीमा मृतक प्रति सप्तरीको बलान बिहुल गाउँपालिका रहेको अप्पन बेल्ही युवा क्लबले भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनमा हार्दिक सम्वेदना व्यक्त गरेको छ। यो सँगै सवारी चालकले गाडी ब्याक गरि मारेकोमा घटना अत्यन्त निन्दनीय छ। पीडितलाई क्षतिपूर्ति दिईनुपर्ने , चालकलाई हदैसम्म कारवाही होस भन्ने क्लबले जोडदार माग गरेको छ। क्लबका कोषाध्यक्ष कमर झाले स्वर्गीय अन्जु दाहाल प्रति आँसुपुर्ण श्रद्धाञ्जली , दुर्घटनालाई निष्पक्ष अनुसन्धान गरी गाडी चालकलाई कडा भन्दा कडा कार्वाहीको माग समेत गरेको छ। हार्दिक श्रद्धाञ्जली

प्रतिक्रिया दिनुहोस

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤