ताजा समाचार

विराटनगरमा सुविधा सम्पन्न ठाकुर क्लनिक सञ्चालनमा

  • फागुन १७, २०७७
  • ९३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा टाइम्स / लहान फाल्गुन १७ गते सोमबार। स्त्री तथा प्रसुतिरोग सेवा तथा शल्यक्रिया नर्सिङ होम , ल्याब , फार्मेसी , परिवार नियोजन , ई . सी . जी . सेवाका साथ मोरङको विराटनगर वडा नम्बर ७ गणेश मन्दिर नजदिकमा ठाकुर क्लनिक सञ्चालनमा आएको छ। डा. आर. पी ठाकुर कन्सलटेन्ट तथा प्रसुति तथा स्त्रीरोग , डा. रोशन यादव वरिष्ठ हाडजोर्नी तथा बाथ तथा नशा , डा. रिभा किरण के. सी. एम.डि. वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञहरुद्वारा सेवा दिईरहेको छ। ५ बेडको सहितको उक्त क्लनिक अहिले सञ्चालनमा रहेको छ। यो सँगै २४ सै घण्टा फार्मेसी सेवाका साथै उक्त क्लनिक शनिबार पनि दिउँसो सम्म खुल्ला रहने सुरेश सरदारले बताए । गत महिना देखि ठाकुर क्लनिक सञ्चालन आएकोमा अहिले प्रभावकारी रुपमा सेवा प्रवाह भईरहेको छ। स्थानीयहरुको कुनै प्रकारको सास्ती नहुने एक स्थानीयले भनेका थिए। उचित परिश्रम र मिहिनेत गरी सर्वसाधारणको सेवा गर्ने यस क्लनिकका डाक्टरहरुको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤