ताजा समाचार

सिरहामा नि:शुल्क स्वास्थ शिविर सम्पन्न

  • माघ १३, २०७७
  • ८९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो  लहान माध १३ गते । सिरहाको सुखीपुर न•पा• वडा नं०८ मा रहेको जन जागृति युवा क्लब सुखीपुरको आयोजना र श्रमजिवी केयर अस्पतालको सहकार्य रहेको एक दिने सम्पुर्ण स्वास्थ चेकजाँच नि:शुल्क शिविर सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नवनिर्वाचित कार्यसमितिको अध्यक्ष मुरली प्रशाद महतोले गरेका थिए । सहुलियत एवं गुणस्तरीय सेवा हाम्रो प्रतिवद्ताका साथ अयोजित कार्यक्रममा सुखिपुर व्यापारी समिति का अध्यक्ष शत्रुधन प्रशाद चौधरी , नगर सुधार समितिका अध्यक्ष बि पी भुवन यादव , जन जागृति युवा क्लब सुखिपुरका पुर्व अध्यक्ष सुशील निरौला ,पुर्व सचीव बिजय निरौला , क्लबको संन्थापक सचिब ज्ञान प्रशाद साह , महिला , विद्यार्थी ,पत्रकार ,समाजसेवी , स्थानीयहरु करिब १०० जना को सहभागिता रहेका थिए ।

सो शिविर मा गरिब , दलित ,विपन्न परिवार लाई विशेष ध्यानाकषिर्त गरि सेवा र सुविधा दिएको थियो । श्रमजिवी केयर अस्पतालको बरिस्ठ डाक्टरहरू समूह रहेका उक्त शिविरमा चेकजाँच देखि लिएर ओषधीहरू नि:शुल्क वितरण गरेका छ्न। उक्त नि:शुल्क कार्यक्रम सुखिपुर नगरपालिकामा पहिलो पल्ट भएकोमा स्थानीय निकै खुशी , हर्शित्त भएका छन।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤