ताजा समाचार

पशुपति आदर्श मा. वि मा हाजरी जवाफ,प्रथम दितिय तृतीयलाई पुरुसकार

  • माघ १२, २०७७
  • १६०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान ,१२ माघ। सिरहाको लहानमा अवस्थित श्री पशुपति आदर्श माध्यमिक विद्यालयमा हाजरी जवाफ प्रतियोगिता कार्यक्रम आज सोमबार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि प. आ. मा. वि का प्रध्यानध्यापक डा. महेन्द्र प्रसाद चौधरी , विशिष्ट अतिथि वरिष्ठ सहायक नरेन्द्र कुमार झा , सहायक प्रधानध्यापक सोभित लाल चौधरी तथा सम्पूर्ण शिक्षक प्रध्यापक उपस्थितिमा भएको छ। यो सँगै उदघोषनका रुपमा पत्रकार महेश सिंह , विसुन देव सरदार शंकर कुमार साह , काशी यादव , श्रवण यादव , पप्पु कुमार यादव रहेका थिए।

त्यसतै प्रथम हुने प. आ. मा. वि. का कक्षा ९ बि कल्पना यादव , विद्या पोखरेल , राधेश्याम चौधरी , दिनेश कुमार गुप्ता , आकाश कुमार गुप्ता थिए। दोस्रो कक्षा १० ए बाट दिपेश मंडल , पुष्पा चौधरी , इन्दिरा साह , सरस्वती चौधरी , दुर्गा बहादुर राई भएका थिए। तेस्रो कक्षा १० बी बाट शिवा महरा , अमन साह , विपिसा राउत , आश मनी चौधरी , प्रिन्स साह थिए। प्रथम , दितिय र तृतीय हुनेलाई वरिष्ठ सहायक नरेन्द्र कुमार झा र सोभित लाल यादव बाट पुरस्कार वितरण गरिएका थिए।

प्रतिक्रिया दिनुहोस

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤