ताजा समाचार

संक्रांति स्नानको उपलक्ष्यमा, काशीधाम मन्दिरमा खिचडी महोत्सव २०७७

  • माघ २, २०७७
  • १२२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , २ माघ। मोरङ जिल्लाको सुनवर्षि - ४ काशीधाममा आज माघ २ गतेका दिन वडो धुमधामका साथ खिचडी महोत्सव मनाईको छ। श्री हरि विष्णु मन्दिर काशीधाममा मकर संक्रांति अर्थात माघी महोत्सव तिला पर्व मनाएको स्थानीय शेसराज राजवंशीले जानकारी दिए । राजवंशीका अनुसार महोत्सव कार्यक्रममा मंदिरका पुजारी , गाउँका अगुवा जेष्ठ नागरिक , वृद्धा , महिला , भक्तजन , काशीधाम स्थानीय बासीहरुको उपस्थितिमा भएको थियोे भने माघी सांस्कृति स्नानको उपलक्ष्यमा खिचडी महोत्सव कार्यक्रम सम्पन्न भएका थिए। कार्यक्रममा सबैले एक अर्कालाई एक आसपास २०७७ सालको माघी पर्वको सुख , शान्ति , धन्नधान्न , सुस्वास्थय उतोरोतर प्रगतिको शुभकामना सहित आआफ्नो मन्तव्य राखेका थिए। श्री हरि विष्णु मन्दिर काशीधाम धार्मिक स्थलका रुपमा रहेको स्थानीय शेसराज राजवंशीले बताए।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤