ताजा समाचार

जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडको कार्यक्रम सेवाग्राहीले भन्छ

  • पुस २९, २०७७
  • १२२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान ,२९पुस। धनुषामा जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडको ११अौं वार्षिक सधारण सभा सम्पन्न भएको छ। ध्रुब नारायण यादवको अध्यक्षतामा जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडको सधारण सम्पन्न भएका छन।          कार्यक्रमको प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह , विशिष्ट अतिथि स्वच्छता अभियानी प्रदेश २ सांसद राम अशिष यादव , प्रमेश्वर साह , जि. स. स. सभापति रामदेव वनरैत , पर्यावरण योद्धा सुरेश शर्माले गरेका थिए। कमला अभियानको संयोजक विक्रम यादव लगायत विभिन्न अभियानी साथी उपस्थिति बिच उक्त कार्यक्रम सम्पन्न भएका थिए। यता सेवाग्राही अनिल महतो भन्छ :- अहिलेको सब भन्दा राम्रो व्यवसाय भनेको सहकारी देखिन्छ । विशेष गरेर प्रदेश नम्बर २ मा धेरै मज्जाले फस्टाएको बेपार जस्तै देखिन्छ ।मैले बुझेको देखेको सहकारी मध्ये अधिकतम सहकारीले जनतालाई ठग्ने बाहेक अरु केही भएको छैन। विचारा गाउँ घरका निमुखा जनता , सबै कुरामा जनतालाई मात्र दोष दिएर साध्दै छन। सहकारीको नारा नेपाल कागजी कृषि प्रधान देश जस्तै हो। अनि अहिले त प्राय सहकारी अध्यक्ष त राजनीति गर्ने भाडो अनि नातावाद , कृपावादको नारामा सिमित छन। बुझ्ने अध्यक्षलाई केही सल्लाह सुझाव दिउं भन्ने उल्टै उपदेश दिन्छ। कति अध्यक्षहरुले समुहको विस्तारित रुप पनि थाहा छैन ।                     अनि हेर्दा कुरा गर्दा विशेसज्ञ कोही छैन जस्तो लाग्छ । सायद य‍ो सार्है तितो छ कोही कोही मैले चिनेको अध्यक्षहरु लागि तर दुर्भाग्य हाम्रो समाजको देशको र अबस्था अरु यी यस्ता कति छन कति छन जुन साध्य छैन लेखेर अलिकति जनचेतना आउँछ। गाउँघरका निमुखा जनतामा कि त्यो पनि सहकारीका निम्ति जस्ता राय अनिल महतोले दिएका छन। जय सहकारी । जय कमला ।

प्रतिक्रिया दिनुहोस

लहान-२३मा मिथिला साम ...

शियाराम यादव ,लहानअसोज-१७ । सिरहाको लहान नगरपालिका–२३, गाढास्थित मिथिला सामुदायिक सिकाइ केन्द् ...

शैक्षिक सुधारतर्फ डो ...

विनोद अविरल,​ असोज १६ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१२ मा रहेको डोटेल माध्यमिक विद्यालय ...

कांग्रेस केन्द्रीय स ...

ओम प्रकाश यादव, लहान, १६ असोज । नेपाली कांग्रेसका नेता तथा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤