ताजा समाचार

प्रहरीकै सहभागितामा जनचेतनामूलक कार्यक्रम सम्पन्न

  • पुस २५, २०७७
  • १०९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , २५ पुस। प्रहरीको सहभागितामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बाल बिवाह , दाइजो तथा घरेलु हिंसा बिरुद्ध जनचेतनामूलक कार्यक्रम भएको छ। धनुषाको जनकपुरधाम उप-महानगरपालिका वडा नम्बर १० स्थित जानकी मन्दिरको प्राङ्गणमा श्री परिक्रमा सामुदायिक सेवा केन्द्र जनकपुरधाम तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पुस २४ गते शुक्रबार आयोजना भएका थिए। सांझ ५:०० वजे जिल्ला प्रहरी कार्यालय , धनुषाको आयोजनामा तथा परिक्रमा सामुदायिक सेवा केन्द्र धनुषाको सहकार्यमा भएको थियो st। बाल बिबाह , दाइजो तथा घरेलु हिंसा विरुद्ध जनचेतनामूलक सडक नाटक कार्यक्रममा उपस्थिति युवा , अभियन्ता ,महिला अभियानी ,जनकपुरधाम बासी, विद्यार्थी , दाजुभाइ तथा दिदीबहिनीहरुको उक्त कार्यक्रममा सहभागीता देखियो। हाम्रो समाज हाम्रै हाथमा- हामी चेतनामूलक कार्यक्रमको साथमा st। हाम्रो शहर हाम्रै रहर। आउ सवै जना मिलेर समाज परिवर्तन गरौँ। सेवा नै धर्म हो। भन्ने भनाइमा जोडदिइएको मोहम्मद इमरानले बताए ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤