ताजा समाचार

कतारका अमिर शेख तमिम, साउदी अरेबिया प्रस्थान

  • पुस २१, २०७७
  • ७६२ पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा कतार- आज हुने साउदीमा ४१ औ गल्फ कर्पोरेसन जिसिसी सम्मेलनमा भाग लिन कतारका अमिर शेख तमिम बिन हमद अल थानी साउदी अरेबिया प्रस्थान गर्नु भएको छ।

कुवेतको अमिर शेख नवाफको प्रस्तावमा साउदी अरेबियाले कतारका लागी हवाई , भुमि , त समुन्द्री नाका खोल्ने सहमति जनाए लगतै सम्मेलनमा अमीरको सहभागीता पक्का गरिएको थियो।

सो सम्मेलनमा कतारका अमिर सहित अमेरिकी सल्लाहकार तथा राष्ट्रपति ट्रम्पका ज्वाइँ जरेद कुश्रर लगायत जिसिसी राष्ट्रका प्रमुखहरुको पनि सहभागीता रहने छ।

 नाकावन्दीको अन्तय ऎतिहासिक दिन

सन २०१७ देखि साउदी अरेबिया युएई बहराइन र ईजिप्टले कतारसङ्ग सम्बन्ध विच्छेद गर्दै लगाएको नाकावन्दी आजदेखि अन्त हुने लगभग पक्का देखिएको छ ।यसका लागि कर्पोरेसनका सबै प्रमुखले जिसिसी एकता फर्कने एतिहासिक दिन हुने बताएका छन।

 नकामा शुन्य चहलपहल ।

कुवेतले नाका खोल्ने घोषण गरे यता साउदी अरेबिया र कतार बिचको अबु सम्रा नाका सुनसान देखिएको छ।नाका पार गर्न के-कस्ता नियम राखिएको बारे हाल सम्म स्पष्ट कुरा बाहिर आएको छैन।यद्यपि किभिड -१९ का कारण कतारके साउदी अरेबिया नागरिक बाहेक अन्यलाई सोझै प्रवेश नदिने अलजजिराले लेखेको छ।सभार- क्युएन खबर

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤