ताजा समाचार

बाग्लुङबासी बाढीपिडितलाई फिप्ना अमेरिकाको सहयोग

  • भदौ ३०, २०७७
  • १३९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपालकाे बागलुड जिल्ला ढोरपाटन न पा वार्ड नं ७ ,८ र ९ बुर्तिबाडमा अबिरल बर्षादका कारण आएको बाढी पहिरोले करिब ७१ घर बगाएको अबस्थामा १७ जनाको सब फेला परेको र ३६ जना भन्दा बढी वेपत्ता भएका छन् । भौतिक संरचनाहरु विधालय, पावर हाउस् , हेल्थपोष्ट लगायत वाटोघाटो बगाएको यस दुखद घटनाले मर्माहित बनाएको छ ।यो वेला सबैले सकेको सहयोग गरौ भन्ने उदेश्यले नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) अमेरिकाकाे अध्यक्ष लेाक चेम्जाेङले द्वारा राहत स्वरूप $७०० वाग्लुङ समाज अमेरीकालाई प्रदान गरेका छ । यो पुण्य कार्यको लागी बाग्लुङ समाज अमेरीकाका सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ । बाढी पहिरोमा परि मृतात्माहरू प्रती हार्दिक श्रदान्जली व्यक्त फिप्ना अमेरिकाका अध्यक्ष गरेकाे छ । साथै घाईतेहरूको सिघ्रस्वास्थ्यलाभको कामना र शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त समेत गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤