ताजा समाचार

२ महिनाभित्र बलिउडले गुमायो यी १० चर्चित कलाकार (तस्बिरसहित)

  • असार ४, २०७७
  • १३७२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहाटाइम्स  ।  बलिउडले एकपछि अर्को गरी कलाकारहरुलाई गुमाइरहेको छ । आजभन्दा डेढ महिनाअघि बलिउडले अभिनेता इरफान खान र ऋषि कपुरलाई गुमाएको थियो । अभिनेता इरफान खानको निधनपछि लगातार बलिउड शोकमा डुब्दै गइरहेको छ । 

आइतबार पनि बलिउडले अभिनेता सुशान्त सिंह राजपुतलाई गुमायो । उनले आफ्नै घरमा पासो लगाएर ज्यान फाले । २ महिनाभित्र बलिउडले राम्रा राम्रा कलाकारलाई गुमाएको छ । अभिनेता इरफान खानको पनि गएको बैशाख १७ गते निधन भयो । 

त्यसको २ दिनपछि अभिनेता ऋषि कपुरको पनि निधन भयो । त्यसपछि लगातार बलिउडका चर्चित संगीतकर्मी वाजिद खान, क्राइम पेट्रोलमा अभिनय गरिरहेकी प्रेक्षा मेहेता, अभिनेत्री मेबिना माइकल, भारतीय टेलिश्रृंखलाका ‘कहानी घर घरकी’ मुख्य कलाकार सचिन कुमार, ‘पीके’ फिल्मका अभिनेता साई गुंडेवर, सलमान खानसँग रेडी फिल्ममा अमर चौधरीको भुमिका निभाएका मोहित बेगल,  क्राइम पेट्रोलका शफिक अन्सारीले ज्यान गुमाए । यी सबै कलाकारको कसैको क्यान्सर रोग तर कसैको सडक दुर्घटनामा परी निधन भयो । यी सबै कलाकारको निधनले बलिउड शोकमा डुबिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤