सिरहाको कर्जनहामा आगोमा जलेर एक बालिकाको ज्यान गयो

  • माघ १०, २०७६
  • ६९४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह १० माघ सिरहा - सिरहाको कर्जन्हा नगरपालिका ४ बस्तिपुरमा आगोमा जलेर १३ बर्शिय बालिकाको ज्यान गएको समाज बादी पार्टीको युवा नेता कुशेश्वर साह, पजियारले जानकारी दिनुभयो । बिहिवार राती १ एक बजेको समयमा बिधुतको तार सरट भइ आगो लगेको प्रहरीको अनुमान छ् । मृत्युु हुनेमा चुन चुन भनीने बर्ष १३ कि सोनाली नायक कि आगोमा जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा आशा नायक की छोरी हुन । आशाको श्रीमान दुई बर्ष अगाडि देखी आफ्नो पुरानो घर धनुषाको सबैला नगरपालीकामा बस्दै आएको स्थानीयहरुको भनाइ छ । आशाले आफ्नो श्रीमान् संग दुई बर्ष अगाडि सम्बन्ध बिछेदको मुद्दा सिरहा जिल्ला अदालतबाट आशाले   जितेका थिए । आशाको एक्लो छोरी लिए श्रीमान संग छुट्टै अलग भइ दुई बर्ष अगाडि देखी सिरहाको कर्जन्हा नगरपालीका ४ बस्तीपुरमा बस्दै आईकी छिन । आगलागि बाट घरमा रहेको अनपात लत्ताकपडा न जलेको मानवीय छेती मात्र भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताए । आमा र छोरी घरमा सुतिरहेको बेला अचानक बिधुतको तार सरट भइ आगलगि भएको थियो । आगलगिबाट चोरी सोनालीको ज्यान गएको र आमा भागन सफल भएको छ । आमा लाई समान्य आगोले पोलेको र स्थानीय फुल कुमारी मेमोरियल अस्पतालमा उपचार भई रहेको छ भने सब लाई पोस्ट मारटमको लागि लहान अस्पतालमा ल्याएको अस्पताल स्रोतले जानकारी दिनु भयो । गाउँ ले हरुको भनाइ अनुसार मृतको आमा आशाले परको पुरुष संग शारीरिक सम्बन्ध गासिएको गाउँमा व्यापक हल्ला रहेको छ।

प्रतिक्रिया दिनुहोस

उपप्रधानमन्त्री यादव ...

 लहान चैत्र १६ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य ...

सखुवानन्कारकट्टीमा ३ ...

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा ...

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१