सिरहामा जबर्जस्ती करणी: कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी नियन्त्रणमा

  • मंसिर २३, २०७६
  • ६२६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २३ मंसिर । सिरहामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेका छन् । सिरहाको भगवानपुर बाट खटिएको गस्ती टोलीले गाउँपालिका-३ का ३८ वर्षीय अजय कुमार यादवले आफ्नै घरमा लुकीछिपि बस्दै गरेकोमा विशेष सूचनाको अधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका हुन । यादबलाई जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दा परेका थिए । यादव लाई ईलाका प्रहरी कार्यालय लहान सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

नेपाल औ. ब्य. संघ सि ...

रहमुल लहान ०३ वैशाख ।नयाँ वर्ष २०८१ को शुभ अवसरमा लाग्ने सिरहाको लहान नगरपालिका १२ स्थित फुलवारी मेल ...

सिरहाको पतारी पोखरीम ...

विष्णुदेव सरदार/सिरहा/बैशाख २ गते । सिरहाको दक्षिणी सिमावर्तीमा पर्ने राजमार्ग देखि १० किलोमिटर दक्ष ...

ललकु मा.वि.मा अंग्रे ...

लहान वैशाख १ । मधेश प्रदेशको सिरहा जिल्लामा पर्ने लहान नगरपालिकाले श्री लक्षमण ललिता कुशवाहा माध्यमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१