दुर्घटना

    Showing 1-20 of 36 items.
  • चालु आर्थिक वर्षमा सिरहामा सडक दुर्घटनामा पाँच दर्जनले ज्यान गुमाए

    मुकेश यादब/राम नारायण पंडित, सिरहा, २३ फाल्गुन । सिरहामा साउनदेखि माघ महिनासम्म ८१ वाटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी ६२ जनाले ज्यान गुमाएका छन् भने ८० जना घाइते भएका छन् । चालु आर्थिक बर्ष २०७५/ ०७६ को साउनदेखि माघ महिना

    • प्रकाशित मितिः फाल्गुन 23, 2075
    • 74 पटक पढिएको
    • राम नारायण पण्डित
  • मिर्चैयामा स्कुल बस र टेम्पो ठोक्किदाँ दाईको मृत्यु, भाई घाइते

    राम नारायण पंडित, सिरहा, ०१ फाल्गुन । सिरहाको मिर्चैयामा स्कुल बस र टेम्पु एकआपसमा ठोक्किदाँ दाईको मृत्यु भएको छ भने भाई घाईते भएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत मिर्चैया नगरपालिका ५ स्थित आज विहान टाईम्स स्कुल मिर्चैयाको

    • प्रकाशित मितिः फाल्गुन 1, 2075
    • 353 पटक पढिएको
    • राम नारायण पण्डित
  • सिरहामा जेसीभीको ठक्करबाट २ जनाको ज्यान गयो

    लहान, माघ १८ गते ।सिरहा चोहर्वा सडक खण्ड अन्तर्गत सिरहाको पदमपुरमा गएराती जेसीभीले मोटरसाईकललाई ठक्कर दिदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अनटेष्ट जेसीभीले स.५ प ८७४८ नम्बरको मोटरसाईकलालाई ठक्कर दिदाँ मोटरसाईकल चालक �

    • प्रकाशित मितिः माघ 18, 2075
    • 772 पटक पढिएको
    • सिराहा टाइम्स
  • राजबिराजबाट जनकपुरका लागि छुटेको बस सिरहामा दुर्घटनाग्रस्त : दुई दर्जनभन्दा बढी घाइते

     राम नारायण पंडित, सिरहा, ११ माघ । सिरहामा बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । घाईते मध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको छ ।  राजविराजबाट जनकपुरका लागि छुटेको ना ५ ख २५८८ नम्बरको ओम लक्ष्मी डिलक्स ब�

    • प्रकाशित मितिः माघ 11, 2075
    • 381 पटक पढिएको
    • राम नारायण पण्डित
  • गोलबजारमा वेवारीसे अवस्थामा नवजात शिशु भेटियो

    राम नारायण पंडित, सिरहा, ०९ माघ । सिरहाको गोलबजारमा एक नवजात शिशु फेला परेको छ । गोलबाजर नगरपालिका ८ सिडियोटोल नजिकैको आँप बगैचामा रहेको परालको कुन्यूमा तेल लगाएर सुताइराखेको अवस्थामा नबजात शिशु फेला परेको प्रहरीले जनाएको छ ।&nb

    • प्रकाशित मितिः माघ 9, 2075
    • 224 पटक पढिएको
    • राम नारायण पण्डित
  • हात्तिले क्षति पुर्याएका पीडित परिवारलाई राहत प्रदान

    पुस ३ । सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ स्थित जगमोहन नयाँ बस्मिा सोमबार राती जंगली हात्तिको समूहले तीन परिवारको घर तोडफोड गरेको छ । मध्य रातिमा आएको ती जंगली हात्तिले स्थानिय कामिसिंह तामाङको घर पूर्णरुपले क्षति पुर्याएको

    • प्रकाशित मितिः पुष 4, 2075
    • 86 पटक पढिएको
    • सिराहा टाइम्स
  • सप्तरीमा कुटपिटबाट एकजनाको मृत्यु, आरोपी फरार, स्थानीयमा आक्रोश

    राजविराज, पुस २ । शनिबार राति गर्दनमा बञ्चरो प्रहार गरिएका तिलाठी कोइलाँडी गाउँपालिका(१ का पाले पर्शुराम मिश्रको आइतबार राति थप उपचारकका लागि विराटनगर लाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । शनिबार राति ड्युटी गरिरहेको बेला स्थ�

    • प्रकाशित मितिः पुष 2, 2075
    • 161 पटक पढिएको
    • सिराहा टाइम्स
  • बसको ठक्कर बाट आमाको मृत्यु छोरा गम्भीर

    फिरोज शेख लहान मङ्सिर २५ । सिरहाको लहान–ठाडी सडक खण्ड अन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा मंगलबार बसले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ,भने छोरा घाइते भएका छन। ठाडीबाट लहान तर्फ आउँदै गरेको ना ४ ख ४७१३ �

    • प्रकाशित मितिः मंसिर 25, 2075
    • 387 पटक पढिएको
    • सिराहा टाइम्स
  • सप्तरीमा वेवारिसे अवस्थामा सव फेला

    मंसिर २४ । सप्तरीको हनुमाननगर कंकालनि नगरपालिका-१ भारदह स्थित कोशि नदिको दक्षिण पश्चिम किनारामा मृत अवस्थामा अन्दाजी ६५/७० वर्ष की महिलाको लाश फेला परेको छ । मृत अवस्थामा महिलाको शव फेला परेपछी ईलाका प्रहरी कार्यालय भारदह सप्�

    • प्रकाशित मितिः मंसिर 24, 2075
    • 99 पटक पढिएको
    • सिराहा टाइम्स
  • सिरहाको ठाढीमा बम विस्फोट हुँदा २ घाईते

    राम नारायण पंडित, सिरहा, २३ मंसिर । सिरहाको ठाढीमा बम बिस्फोट हुँदा दुईजना घाईते भएको छ ।  भारतसंग सिमा जोडिएको भगवानपुर गाँउपालिका बडा नं. ४ ठाढीमा आज बम बिस्फोट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त�

    • प्रकाशित मितिः मंसिर 23, 2075
    • 414 पटक पढिएको
    • राम नारायण पण्डित
  • महिला हिंसा विरुद्ध अभियान सफल बनाउन मिर्चैयामा प्रभातफेरी

    राम नारायण पंडित, सिरहा, ११ मंसिर । महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान देशभर जारी रहेको छ । सबै प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहमा लैगिंक हिंसा विरुद्धको १६ �

    • प्रकाशित मितिः मंसिर 11, 2075
    • 151 पटक पढिएको
    • राम नारायण पण्डित
  • अपडेट : कमला बस दुर्घटनामा थप दुईको मृत्यु

    राम नारायण पंडित, ०७ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पुल नजिकै भएको बस दुर्घटनामा परी घाइते मध्ये थप दुईको मृत्यु भएको छ । योसँगै सो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुग�

    • प्रकाशित मितिः मंसिर 7, 2075
    • 124 पटक पढिएको
    • राम नारायण पण्डित
  • कमलामा बस दुर्घटना : एकको मृत्यु, ४५ घाइते (फोटोफिचर)

    राम नारायण पंडित, ०७ मंसिर । सिरहामा तीर्थयात्री सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्जन्हा नगरपालिका बडा नं. २ स्थित कमला नदिको पुर्बी किनारमा विहिबार साँझ ब�

    • प्रकाशित मितिः मंसिर 7, 2075
    • 203 पटक पढिएको
    • राम नारायण पण्डित
  • नयाँ जेनरेसनले मौलिकता हराउँदै : सांसद यादव

    पंडित, सिरहा, ०१ कार्तिक । नयाँ पुस्तामा देखिएको कुसंस्कारले मौलिकता हराउँदै गएको सिरहा क्षेत्र नं. ४ का सांसद राजकिशोर यादबले बताएका छन् । संतानहरु पढेलेखेर बुद्धिमान भएपनि आमाबुबासंग समय दिन सक्ने अबस्थामा नरहेको भन्दै सां�

    • प्रकाशित मितिः कार्तिक 1, 2075
    • 190 पटक पढिएको
    • राम नारायण पण्डित
  • सिरहा : सडक दुर्घटनामा तीन घाइते, एकको अवस्था गम्भिर

    राम नारायण पंडित, सिरहा, १५ असोज । मिर्चैयामा ट्रक र भारतीय कार एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहा

    • प्रकाशित मितिः आश्विन 15, 2075
    • 391 पटक पढिएको
    • राम नारायण पण्डित
  • कमला खोलामा गोलबजारका तीन बालक बेपत्ता, एकको मृत्यू

    नवसंग्राम दैनिक लहान, ९ भदौ । जल चढाउंनको लागि कमलाको उत्तराइनी पुगेका तीन बालक आज बेपत्ता भएका छन् । सिरहाको गोलबजार ४ बस्ने बर्ष १५ को मनोज महरा, सोही ठाउंका बर्ष १४ का राहुल महरा, दूई जनाको नाम खुल्न नसकेका गरी चार जनाको समूहमा �

    • प्रकाशित मितिः भदौ 10, 2075
    • 470 पटक पढिएको
    • दिनेश्वर गुप्ता
  • ट्रिपर ठक्करले धनुषामा उमेश दासको मृत्यु

    साउन २६ । धनुषामा ट्रिपरले ठक्कर दिँदा धनुषाधाम नगरपालिका– ५ नौसय बिघाका २६ वर्षीय उमेश दासको मृत्यु भएको हो ।शनिवार दिउँसो ढल्केवरबाट जनकपुर तर्फ आउँदै गरेको बा. ८ ख. ११७० नम्बरको ट्रिपरले विपरीत दिसाबाट जाँदै गरेको ज.१० प.८४

    • प्रकाशित मितिः श्रावण 26, 2075
    • 274 पटक पढिएको
    • सिराहा टाइम्स
  • ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु

    राम नारायण पंडित, सिरहा, १८ असार । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका २ स्थित  ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज १ ख ७४५१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात�

    • प्रकाशित मितिः असार 18, 2075
    • 498 पटक पढिएको
    • राम नारायण पण्डित
  • मिर्चैया : युवकको टाउकोमा खुकुरी प्रहार, आरोपमा तीन पक्राउ

    राम नारायण पंडित, सिरहा, ०८ असार । मिर्चैया नगरपालिका बडा नं. ११ मा एक युवकमाथि खुकुरी प्रहार गरी हत्याको प्रयास भएको छ । मिर्चैया नगरपालिका बडा नं. ११ गदहवा बस्ने हरी यादबको करीब २१ बर्षीय छोरा धिरज यादवमाथि ५-६ जनाको समुहले गएरा�

    • प्रकाशित मितिः असार 9, 2075
    • 451 पटक पढिएको
    • सिराहा टाइम्स
  • लहानमा आगलागी हुँदा लाखौँको क्षती

    संजय बिश्वकर्मा लहान । गएराती सिरहाको लहानमा आगलागी हुदाँ ५ लाख बराबरको क्षती भएको छ । रातीको समयमा  बिधुतको तार सर्ट भई आचानक आगलागी भएकाले घरमा रहेको लत्ता कपडा , नगद ५५ हजार , गरगहना,  धान चामल ,दुई तल्ले ईटाँको घर ,जग्गा धनी क

    • प्रकाशित मितिः असार 3, 2075
    • 299 पटक पढिएको
    • सिराहा टाइम्स

Copyright © 2019 - Sirahatimes.com All rights reserved

Hosted on - Prabhu Host


Hit Counter